संविधानसभा निर्वाचन २०७० लाई स्वच्छ निष्पक्ष, र भयरहित बनाउन निर्वाचन प्रक्रियामा संलग्न निकायहरूलाई नागरिकका तर्फबाट हामी पर्यवेक्षण गर्दैछौं । मुख्यतया २०७० मंसिर २, ३, ४ र ५ गते भित्र भएका गतिविधि, घटना तथा प्रक्रियासँग सम्बन्धित सूचना यहाँ संलग्न गरिनेछ ।

More Information