Showing Reports From Nov 11, 2013 to Nov 25, 2013 Change Date Range

Or choose your own date range:

From: To: Go
101-120 of 381 Reports

कास्कीमा अझै बम बिष्फोट 0 Unverified

12:30 Nov 19, 2013

कास्कीको भाल्चोक गा.वि.स.को मकैखोलामा बम बिष्फोट|मानवीय क्षति भएको छैन|मतदान केन्द्रभन्दा २००मि पर यो बम बिष्फोट भएको हो| More Information » « Less Information

Kaski, Nepal

एक सय सात वर्षीयको मतदान 0 Unverified

12:23 Nov 19, 2013

संविधानसभा सदस्य निर्वाचनका लागि निर्वाचन क्षेत्र नं १ अन्तर्गत बेलडाँगी गाविस १ स्थित सरस्वती माविको मतदान केन्द्र क मा १०७ वर्षीय बिर्खबहादुर... More Information » « Less Information

Beldangi Road, Damak, Nepal

कार्टरद्वारा उपत्याकाका मतदानकेन्द्रको अवलोकन 0 Unverified

12:17 Nov 19, 2013

अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टरले आज भएको संविधानसभा निर्वाचनको भक्तपुरमा अवलोकन गरेका छन्। कार्टरले भक्तपुर १३ र १४ का तीनवटा मतदान केन्द्रको... More Information » « Less Information

Bhaktapur, Nepal

थबाङमा माओवादीले एमाओवादीलाई भोट हाल्नबाट रोक्यो 0 Unverified

12:15 Nov 19, 2013

रोल्पा १० वर्षे सशस्त्र द्धन्द्धको उदगम स्थल रोल्पाको थबाङमा नेकपा -माओवादीका कार्यकर्ताले एकीकृत नेकपा (माओवादी)का कार्यकर्तालाई भोट हाल्न... More Information » « Less Information

Thawang, Nepal

Need of voter education 0 Unverified

12:12 Nov 19, 2013

Mero ali agadi vote dine mahila le thaha nabhayera symbol mathi nai vote diyera afno mat khera falnu bhayo.this is a sad thing due to lack of... More Information » « Less Information

Kathmandu 44600, Nepal

कास्कीमा पनि शान्तिपूर्ण मतदान 0 Unverified

12:12 Nov 19, 2013

कास्कीको रुपाकोट गा.वि.स.र हंसपुर गा.वि.स.मा पनि मतदान शान्तिपूर्ण रूपमा भैरहेको|कतै कतै चाहिं एमालेका कार्यकर्ताहरुले मतदाताहरुलाई आफूतिर Convince... More Information » « Less Information

Kaski, Nepal

तमलोपा र काँग्रेसबीच झडप 0 Unverified

12:05 Nov 19, 2013

धनुषाको क्षेत्र नं ५ को सपही स्कुलको मतदान केन्द्रमा तराई-मधेश लोकतान्त्रिक पार्टी र काँग्रेसका कार्यकर्ताहरु बीच झडप भएको थियो|मतदान केन्द्रमै... More Information » « Less Information

Dhanusa, Nepal

तमलोपा र काँग्रेसबीच झडप 0 Unverified

12:05 Nov 19, 2013

धनुषाको क्षेत्र नं ५ को सपही स्कुलको मतदान केन्द्रमा तराई-मधेश लोकतान्त्रिक पार्टी र काँग्रेसका कार्यकर्ताहरु बीच झडप भएको थियो|मतदान केन्द्रमै... More Information » « Less Information

Dhanusa, Nepal

कास्कीको रामकोटमा पनि शान्तिपूर्ण मतदान हुँदै 0 Unverified

12:00 Nov 19, 2013

कास्कीको हंशपुर गा.वि.स.को रामकोट मतदान केन्द्रमा पनि निर्वाचन शान्तिपूर्ण रूपमा हुँदै|एकछिन अगाडी भएको बम बिष्फोटले नि खासै असर नगरेको|जनतामा... More Information » « Less Information

Ramkot HS School, Hansapur VDC 33700, Nepal

सिफलको मतदान केन्द्रमा ७.३० बाट मतदान सुरु भयो 0 Unverified

11:51 Nov 19, 2013

Mero polling station opened at 7:30 am ma khulyo,4 ota myadi police chan,aru police ni chan.ani army haru baira chan.security is good. More Information » « Less Information

Kathmandu 44600, Nepal

विदेशी पर्यवेकछ्यक कलिमतिको मतदान केन्द्रमा पनि 0 Unverified

11:47 Nov 19, 2013

Kalimati ko matadan kendra'kathmandu metropolitan city office' ma the carter center ko observer toli aaunu bha ko chha...and they... More Information » « Less Information

Kalimati, Kathmandu 44600, Nepal

चितवनमा पनि उत्साहजनक सहभागिता 0 Unverified

11:44 Nov 19, 2013

Chitwanka bhivinna matdan kedraharuma matadataharuko utshajanak sahavagita. Ailesamma kunai apriy ghatana naghateko jankari. Suraksha bybastha... More Information » « Less Information

Chitwan, Nepal

अनुमतिपत्र विना मोटरसाईकल चलाएकोमा नियन्त्रण 0 Verified

11:41 Nov 19, 2013

सुरेश बिडारी, मंसिर ४ गते, वीरगञ्ज %%%पर्सामा सवारी अनुमतिपत्र नलिई सञ्चालन गरेको २३ वटा मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको छ । घण्टाघर चोकमा... More Information » « Less Information

Parsa 45800, Nepal

निर्वाचनको दिन पनि झडप कायमै 0 Verified

11:38 Nov 19, 2013

सुरेश बिडारी, मंसिर ४ गते, वीरगञ्ज %%%रौतहटमा एकीकृत नेकपा माओवादी र मधेशी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच झडप भएको छ । पटिहायी गाविसमा... More Information » « Less Information

Rautahat 56400, Nepal

दोलखामा एमाओवादी कार्यकर्ताद्वारा एमाले कार्यकर्तालाई खुकुरी प्रहार, चार गम्भीर घाइते 0 Unverified

11:18 Nov 19, 2013

दोलखामा एमाओवादीले नेकपा एमालेका कार्यकर्तामाथि खुकुरी प्रहार गरी चार जनालाई गम्भीर घाइते बनाएका छन्। स्थिति तनावग्रस्त भएपछि केही बेरका लागि... More Information » « Less Information

Dolakha, Nepal

रोल्पामा पाँचवटा शक्तिशाली बम विस्फोट 0 Unverified

11:01 Nov 19, 2013

रोल्पामा सोमबार साँझ ६ वटा शक्तिशाली बम विस्फोट भएको छ । बेलुकी करिब ७ः३० बजे रोल्पाको दुईवटै निर्वाचन क्षेत्रलाई लक्षित गरी उक्त बम विस्फोट... More Information » « Less Information

Rolpa, Nepal

कांग्रेसद्धारा बुथ कब्जा 0 Unverified

10:49 Nov 19, 2013

सर्लाहीको क्षेत्र नम्बर ६मा नेपाली कांग्रेसका उम्मेदवार अमरेश सिंहले बुथ कब्जा गराएका छन् । उनको घर नजिकै बलरा गाविसको वार्ड नम्बर ५,६, ७ वडाको... More Information » « Less Information

Sarlahi, Nepal

काठमाडौको भोटेबहालमा बम विस्फोटमा तीन बालबालिका घाइते, एक गम्भीर 0 Unverified

10:19 Nov 19, 2013

काठमाडौंको भोटेबहालमा अहिले केहीबेर अघि बम विस्फोट भएको छ ।एक बालकसहित बम विस्फोटबाट ३ जना बालबालिका घाइते भएका छन् । आठ वर्षीय बालक समिन खड्गीको... More Information » « Less Information

Bhotebahal Marga, Kathmandu 44600, Nepal

अनुमतिबिना सञ्चालन गरिएका ११ मोटरसाइकल नियन्त्रणमा 0 Unverified

09:58 Nov 19, 2013

अनुमति बिना सञ्चालन गरिएका ११ वटा मोटरसाइकल जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले नियन्त्रणमा लिएको छ । निर्वाचनको दिन सवारी सञ्चालन अनुमति... More Information » « Less Information

Surkhet, Nepal

मतदान गरेर फर्के लगतै मृत्यु 0 Verified

09:56 Nov 19, 2013

सुरेश बिडारी, मंसिर ४ गते, वीरगञ्ज %%% संविधान सभाको निर्वाचनमा मतदान गरेर फर्केका एक वृद्धको मृत्यु भएको छ । वीरगञ्ज उपमहानगरपालिका मुर्लि... More Information » « Less Information

Birganj, Nepal

101-120 of 381 Reports
Total Reports Avg Reports Per Day % Verified
381 0.15 24.67%