Showing Reports From Nov 11, 2013 to Nov 25, 2013 Change Date Range

Or choose your own date range:

From: To: Go
81-100 of 381 Reports

११५ वर्षीया वृद्धाले भोट हालिन् 0 Unverified

15:12 Nov 19, 2013

जिल्लाको अमरगढी नगरपालिका वार्ड नं.६, भजनेउटा मतदान केन्द्रमा ११५ वर्षीय पार्वतीदेबी खड्काले मतदान गरेकी छिन्। प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिर... More Information » « Less Information

Amargadhi 10300, Nepal

शान्तिपूर्ण निर्वाचन हुँदै 0 Unverified

15:10 Nov 19, 2013

निर्वाचन क्षेत्र नं १,३,४,५ मा शान्तिपूर्ण निर्वाचन हुँदै| More Information » « Less Information

Dhanusa, Nepal

नामसालिङ्ग उच्च माविमा रहेको मतदान केन्द्रमा ३ जना पर्यवेक्षक 0 Verified

15:00 Nov 19, 2013

नामसालिङ्ग ४ स्थित नामसालिङ्ग उच्च माविमा रहेको मतदान केन्द्रमा ३ जना पर्यवेक्षक रहेका थिए । जसमा १ जना इन्सेसेटेक्स , एक जना नियोक राष्ट्रिय... More Information » « Less Information

Namsaling 57300, Nepal

थवाङमा अझैसम्म मत खसेन 0 Unverified

14:18 Nov 19, 2013

रोल्पाको थवाङमा अहिलेसम्म पनि कुनै मतदाता मतदानका लागि आएका छैनन्। बिहानबाट कर्मचारी तथा सुरक्षाकर्मी खटिएको भएपनि कुनै पनि मतदाता नआएको बताइएको... More Information » « Less Information

Thawang, Nepal

रातको समयमा रकम बाँड्दै गरेको अवस्थामा चारजना युवा पक्राउ 0 Verified

14:05 Nov 19, 2013

सुरेश बिडारी;वीरगन्ज,४ मंसिर : संविधान सभा निर्वाचनमा मतदातालाई प्रभावित पार्न रातको समयमा रकम बाँड्दै गरेको अवस्थामा पर्साको सुगौलीबिर्ता... More Information » « Less Information

Birganj, Nepal

१ जना मात्रै पर्यवेकक्षक 0 Unverified

14:00 Nov 19, 2013

कास्कीको हंशपुर गा.वि.स.को वा.नं.४,६,७ रामकोट मतदान केन्द्रमा १ जना मात्रै पर्यवेकक्षक|उनले पनि सोहि मतदान केन्द्रमै भोट हालेका थिए| More Information » « Less Information

Kaski, Nepal

प्रभु साहको क्षेत्रमा एमाओवादी र एमाले कार्यकर्ताबीच झडप 0 Unverified

13:57 Nov 19, 2013

रौतहट क्षेत्र नं ३ स्थित पोटीयाही प्राविमा अवस्थित मतदान केन्द्रमा एमाले र एमाओवादी कार्यकर्ताबीच झडप भएको छ । झडपमा एमाओवादीका कार्यकर्ता धर्मेन्द्र... More Information » « Less Information

Rautahat 56400, Nepal

वितृष्णाको मत 0 Unverified

13:54 Nov 19, 2013

कोचाखाल प्राथमिक विद्यालय मतदान केन्द्रमा विराटनगर ६ की बेञ्जिला पोखरेल मतदान केन्द्रबाहिर टोलाइरहेकी थिइन्। लाइन मिलाएर पुरूष महिला भोट खसाल्न... More Information » « Less Information

Biratnagar, Nepal

जुम्लाको झारज्वालाको मतपेटीका नेकपा-माओवादीले तीलामा बगाए 0 Unverified

13:29 Nov 19, 2013

नेकपा माओवादीका कार्यकर्ताले जुम्लाको झारज्वाला मतदान केन्द्रको मतदानकेन्द्रबाट मतपेटिका कब्जागरी तीलाखोलामा बगाइदिएका छन । माओवादी कार्यकर्ताले... More Information » « Less Information

Jumla, Nepal

रामेछापको पकरवासमा मतदान स्थगित 0 Unverified

13:29 Nov 19, 2013

रामेछापको प्रयागेश्वर उच्च मावि पकरबास मतदान केन्द्रमा झै झगडा भएपछि आधाघण्टा अघिदेखि मतदान स्थगित भएको छ । सामान्य उमेरका मानिसलाई पनि आँखा... More Information » « Less Information

Ramechhap, Nepal

एमाले र एमाओवादी कार्यकर्ताबीच झडप हुँदा मतदानस्थलमै गोली चल्यो 0 Unverified

13:25 Nov 19, 2013

गेरखाको निर्वाचन क्षेत्र नम्बर १ नारेश्वर गाविसमा रहेको राष्ट्रिय मावि घलाङ मतदान केन्द्रमा एमाले र एमाओवादी कार्यकर्ताबीच झडप भएपछि प्रहरीले... More Information » « Less Information

Gorkha, Nepal

मतपत्र लुटेपछि दैलेखमा स्थगन भएको मतदान सुचारु 0 Unverified

13:13 Nov 19, 2013

दैलेखको टामुडा गाविस २ स्थित हाराकोट मतदान केन्द्रबाट बैद्य माओवादीका कार्यकर्ताले मतपत्र र मतपेटिका लुटेपछि मतदान केही बेरका लागि स्थगित भएकामा... More Information » « Less Information

Dailekh 21600, Nepal

दाङमा मतदातालाई अवरोध पुराउने चार जना बमसहित समातिए 0 Unverified

13:03 Nov 19, 2013

दाङको सोनपुरबाट प्रहरीले बमसहित हिडेका चारजनालाई पक्राउ गरेको छ । सोनपुर ४ श्रीगाँउका प्रेमलाल चौधरी, सन्दिप चौधरी,सागर चौधरी र रामप्रसाद चौधरीलाई... More Information » « Less Information

Dang, Nepal

सहभागिताको उत्साह 0 Unverified

13:01 Nov 19, 2013

३ दिनको क्रियापुत्री र ८-९ महिनाको बच्चाको आमाले पनि धनकुटा ७.त्रिवाणी मतदान केन्द्रमा सहभागिता जनाए| More Information » « Less Information

Dhankuta, Nepal

मतदाता नामावलीमा नाम नभेटिएर मतदाताले भोट हाल्न पाएनन् 0 Unverified

13:00 Nov 19, 2013

मतदाता नामावलीमा नाम नभेटिएर बिरगंजको केहि मतदानकेन्द्रहरुमा मतदान भोट नहालिकनै फर्किरहेका छन्|क्षेत्र नं .२ को भवानीपुर गा.वि.स.र क्षेत्र नं... More Information » « Less Information

Birganj, Nepal

स्वयमसेवकको बेबहार अलिकी चित्तनबुझ्दो 0 Unverified

13:00 Nov 19, 2013

इलामको क्षेत्र नं ३ को नामसालिंग उ.मा.वि.को मतदान केन्द्रमा पर्यवेकक्षयकले पनि सोहि मतदान केन्द्रमै भोट हालेको र भित्र उनीहरुले सहयोग गरे पनि... More Information » « Less Information

Namsaling 57300, Nepal

सानो सानो पर्चाहरु भनेपनि बदना पछि हटेनन् 0 Unverified

12:49 Nov 19, 2013

पर्सामा पनि मतदाताहरुको उत्साहजनक उपस्थिति |बिहान ७.००बजे देखि नै मतदन सुरु|निर्वाचनकै दिनमा पनि दलहरुले प्रचार प्रसार कायमै राखे|मतदान केन्द्र... More Information » « Less Information

Birganj, Nepal

थवाङ र जेलबाङमा अझै सुरु भएन मतदान 0 Unverified

12:40 Nov 19, 2013

मतदान सुरु भएको ५ घण्टापछि पनि रोल्पा क्षेत्र नं २ को थबाङ र क्षेत्र नं १ को जेलबाङमा मतदान सुरु नै भएको छैन । More Information » « Less Information

Rolpa, Nepal

बैतडीमा १२० वर्षीया महिलाले मतदान गरिन् 0 Unverified

12:34 Nov 19, 2013

बैतडीको जिल्लाको दशरथ नगरपालिकाका १२० वर्र्षीय जानकीदेवी पन्तले आफ्नो मतदान केन्द्रमा पुगी मतदान गरेकी छन् । निर्वाचन आयोगले दिएको जानकारी अनुसार... More Information » « Less Information

Baitadi 10200, Nepal

81-100 of 381 Reports
Total Reports Avg Reports Per Day % Verified
381 0.15 24.67%