Showing Reports From Nov 11, 2013 to Nov 25, 2013 Change Date Range

Or choose your own date range:

From: To: Go
61-80 of 381 Reports

death after vote 0 Unverified

17:22 Nov 19, 2013

दैलेख नारायण नपा ६ का ७२ वर्षीय राजाराम न्यौपानेको मतदान केन्द्रभित्रै मृत्यु भएको छ । भोट खसालेर बाहिर निस्किनु अगावै न्यौपानेको सदरमुकामस्थित... More Information » « Less Information

dailekh

सुर्खेतमा अहिलेसम्मकै वढी मतदान 0 Unverified

17:20 Nov 19, 2013

विरेन्द्रनगर नगरपालिका लगायत सुगम क्षेत्रमा ७५ प्रतिशत मतदान भएको छ । बाँकी ग्रामीण क्षेत्रमा ६९ प्रतिशत मत खसेको छ । - More Information » « Less Information

Birendranagar 21700, Nepal

मतदान अधिकृतको लापरवाहीले सय बढी मत बदर हुने सम्भावना 0 Verified

17:00 Nov 19, 2013

सुरेश बिडारी, मंसिर ४ गते, वीरगञ्ज %%% बारामा मतदान अधिकृतको लापरवाहीका कारण सय बढी मत बदर हुने भएको छ । सम्बन्धित अधीकृतले हस्ताक्षर गर्न... More Information » « Less Information

Bara, Nepal

जिल्लै भरी शान्तिपूर्ण तरीकाबाट मतदान सम्पन्न 0 Verified

17:00 Nov 19, 2013

जिल्लै भरी शान्तिपूर्ण तरीकाबाट मतदान भएकाले यहाका मतदाता पनि ढुक्क थिए । फराकिलो ठाउँमा मतदान स्थल भएकाले मतदाताले मतदान गरिसकेपछि पनि खुल्ला... More Information » « Less Information

Ilam 57300, Nepal

सञ्चार माध्यमहरुले निरन्तर प्रतक्ष प्रसारण गरे 0 Verified

17:00 Nov 19, 2013

शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको यस केन्द्रमा कुनै किसिमको शंकास्पद गतिविधि थिएन । सञ्चािर माध्यमहरुले निरन्तर प्रतक्ष प्रसारण गरिरहेका... More Information » « Less Information

Ilam 57300, Nepal

कास्कीको निर्वाचन शान्तिपूर्ण, ७५ प्रतिशत म​त खस्यो, मतगणना भोलि 0 Unverified

16:58 Nov 19, 2013

कास्कीमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। बिहान ७ बजे सुरु भएको मतदान साँझ ५ बजे सकिएको हो। ४ निर्बाचन क्षेत्रका एक सय ४७ स्थानमा रहेका... More Information » « Less Information

Kaski, Nepal

मतदान सकियो, देशभरि शान्तिपूर्ण 0 Unverified

16:55 Nov 19, 2013

संविधानसभाको दोस्रो निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। नेकपा माओवादीको बहिष्कार र चक्काजाम तथा आक्रमणका घटनाका बाबजुद देशभरि... More Information » « Less Information

Kathmandu 44600, Nepal

अहिलेसम्मकै बढी मतदान 0 Unverified

16:55 Nov 19, 2013

संविधानसभाको दोस्रो निर्वाचन अपेक्षाकृत शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। नेकपा माओवादीको बहिष्कार र चक्काजाम तथा आक्रमणका घटनाका बाबजुद देशभरि... More Information » « Less Information

Kathmandu 44600, Nepal

स्याङ्जामा एमाले र कांग्रेसको बुथ कब्जामा आरोप प्रत्यारोप 0 Unverified

16:31 Nov 19, 2013

स्याङजाको क्षेत्र नम्बर ३ अन्तर्गत पेलाकोटका ४ मतदान केन्द्रका बुथ एमालेले कब्जा गरेको छ । पेलाकोटको महेन्द्र प्रावि, राष्ट्रिय मावि, सरस्वती... More Information » « Less Information

Syangja, Nepal

Road ma khatara lekheko sankaspad bastu phela 0 Unverified

16:29 Nov 19, 2013

Bharatpur, Balmandir roadma khatara lekheko sankaspad bastu phela. Esthaniy basi trashit. Thap bibaran aauna baki. More Information » « Less Information

Chitwan, Nepal

पर्वतमा गोली चल्यो, तीन घाइते 0 Unverified

16:19 Nov 19, 2013

ठूलीपोखरी गाविसस्थित जनता सुदर्शन उच्च मावि मतदान केन्द्रमा तीन राउन्ड हवाई फायर भएको छ। मतदान भइरहेका बेला एकीकृत नेकपा (माओवादी)का कार्यकर्ताले... More Information » « Less Information

Parbat, Nepal

पर्वत र रौतहटमा कांग्रेसद्वारा बुथ कब्जाको प्रयास 0 Unverified

16:14 Nov 19, 2013

काग्रेसले पर्वतको शंकरपोखरीस्थित महादेव प्रावि मतदान केन्द्रमा कांग्रेसद्वारा बुथकब्जाको प्रयास भएपछि प्रहरीले हवाई फायर गरेको छ। त्यस्तै,... More Information » « Less Information

Parbat, Nepal

विदेशी पर्यवेक्क्षक कोहि नआएको| 0 Unverified

16:10 Nov 19, 2013

सुर्खेतको बजार क्षेत्रको मतदान केन्द्रहरुमा राम्रैसंग मतदान हुँदै|पर्यवेक्क्षकहरु चित्तबुझ्दो तर कोहिले तेही मतदान केंद्रबतई भोट हालेको|विदेशी... More Information » « Less Information

Birendranagar 21700, Nepal

प्रचण्डको क्षेत्रमा भएको बुथ कब्जाको सुनुवाइ भएन 0 Unverified

15:59 Nov 19, 2013

माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको सिरहा ५ का तीनवटा मतदान केन्द्रमा माओवादीले बुथ कव्जा गर्दा पनि प्रहरी, प्रशासन र निर्वाचन कार्यालयले... More Information » « Less Information

Siraha, Nepal

३ वटा मतदान केन्द्रमा १ जना मात्रै पर्यवेकक्षयक 0 Unverified

15:47 Nov 19, 2013

कास्कीको ३ वटा मतदान केन्द्रमा १ जना पर्यवेकक्षयकले मात्रै पर्यवेक्षण गरेको|लिपिनी,हांटपोखरी र रामकोट ३ वटै मतदानकेन्द्रहरुमा १ जना पर्यवेकक्षयक... More Information » « Less Information

Kaski, Nepal

पर्यवेकक्षकले पनि आफ्नै मतदान केन्द्रमा पर्यवेक्षण गरेको पाइयो 0 Unverified

15:35 Nov 19, 2013

बिरगंज क्षेत्र नं १.मतदान केन्द्र नगुवामा Dew Nepal भन्ने संस्थाका ३ जना पर्यवेकक्षक|उनीहरुको बेबहार चित्तबुझ्दो नै तर उनीहरुले पनि भोट तेही... More Information » « Less Information

Birganj, Nepal

निर्वाचन आयोगको पर्यवेक्षक २-३ जना प्रत्यक मतदानकेन्द्रमा 0 Unverified

15:28 Nov 19, 2013

निर्वाचन आयोगको पर्यवेक्षक २-३ जना धनुषाको मतदान केन्द्र हरुमा र कार्टरको पनि केहि|पर्यवेक्षकहरुको बेबहार चित्तबुझ्दो| More Information » « Less Information

Dhanusa, Nepal

म्याग्दीमा ७० प्रतिशत मतदान सम्पन्न 0 Unverified

15:15 Nov 19, 2013

नेकपा माओवादी प्रभावित जिल्ला मानिने म्याग्दीमा निर्वाचन सुरू भएको साढे सात घण्टाको अवधि (दिउँसो २:३० वजेसम्म) ७० प्रतिशत मतदान सम्पन्न भएको... More Information » « Less Information

Myagdi River, Nepal

महिला मतदाताको संख्या बढी 0 Unverified

15:13 Nov 19, 2013

धनकुटाको जालपा देवी मतदान केन्द्रमा पुरुष मतदाताको संख्यामा महिला मतदाता बढी देखियो| More Information » « Less Information

Dhankuta, Nepal

61-80 of 381 Reports
Total Reports Avg Reports Per Day % Verified
381 0.15 24.67%