Showing Reports From Nov 11, 2013 to Nov 25, 2013 Change Date Range

Or choose your own date range:

From: To: Go
41-60 of 381 Reports

१५ जिल्लाका ३८ निर्वाचन क्षेत्रमा मतगणना कार्य शुरु 0 Verified

09:42 Nov 20, 2013

निर्वाचन आयोगले १५ जिल्लाका ३८ निर्वाचन क्षेत्रमा मतगणना कार्य शुरु गरेको छ । आयोगले दिएको जानकारी अनुसार डोल्पा, हुम्ला, मुगु, कालिकोट, बझाङ,... More Information » « Less Information

nepal

काठमाडौ र भक्तपुरमा मतगणना सुरु हुँदै 0 Unverified

07:52 Nov 20, 2013

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौ र २ वटा निर्वाचन क्षेत्र रहेको भक्तपुरमा अहिले केहीबेर (बिहान ८ बजे)मतगणना हुँदैछ । हिजो सकिएको चुनावपछि... More Information » « Less Information

Bhaktapur, Nepal

सतप्रतिशत मत खस्ने नेपालकै पहिलो मतदान केन्द्र म्याग्दीमा 0 Unverified

07:27 Nov 20, 2013

मंगलबार सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा म्याग्दीको दग्नामको जनतामावि मतदान केन्द्रवाट शतप्रतिशत मत खसेको छ। दग्नाम गाविसको वडा नम्बर... More Information » « Less Information

Myagdi River, Nepal

रौतहटमा कांग्रेसद्वारा बुथ कब्जाको प्रयास 0 Unverified

07:23 Nov 20, 2013

त्यस्तै, रौतहटको टनकपुर उच्चमाविमा पनि कांग्रेसले बुथकब्जाको प्रयास गरेको छ। प्रहरीले हवाई फायर गरेर फेरि मतदान सुचारु गराएको छ। More Information » « Less Information

Rautahat 56400, Nepal

कैलालीमा १२ बजेदेखि हुने भनिएको मतगणना सरेर साढे १ बजेबाट हुने 0 Unverified

00:25 Nov 20, 2013

कैलालीमा अपरान्ह १२ बजेदेखि सुरु हुने भनिएको मतगणना केही समयपछि सरेको छ।  मुख्य निर्वाचन अधिकृत यज्ञराज भट्टका अनुसार कैलालीमा मतगणना साढे... More Information » « Less Information

Kailali, Nepal

उपत्यकामा मतगणना बुधबार मात्रै 0 Unverified

23:05 Nov 19, 2013

काठमाडौं – उपत्यकाका तीनै जिल्लाको मतगणना बुधबार बिहानबाट मात्रै सुरु हुने भएको छ । काठमाडौंका १० वटै मतदान केन्द्रबाट मतपेटिका अबेरसम्म... More Information » « Less Information

Kathmandu 44600, Nepal

बाबुरामविरुद्धको उजुरीलाई आयोगले मान्यता नदिने, भोलिदेखि मतगणना 0 Unverified

21:05 Nov 19, 2013

कांग्रेस, एमालेले गाविस र बुथ तोकेर उजुरी दिएको भएपनि त्यसमा दम नरहेको धारणा जिल्ला निर्वाचन कार्यालयले बनाएको छ । निर्वाचन अधिकृत प्रकाश काफ्लेका... More Information » « Less Information

Gorkha, Nepal

रोल्पामा ६७ प्रतिशत मतदान, थवाङमा मतदाता आएनन् 0 Unverified

20:31 Nov 19, 2013

१० वर्षे द्धन्दको उद्गम थलोको रुपमा परिचय दिने रोल्पाले भने यस पटक शान्तिपूर्ण चुनाव सम्पन्न गरी फरक रुपमा आफूलाई उभ्याएको छ। चुनावलाई शान्तिपुर्ण... More Information » « Less Information

Thawang, Nepal

महासंघ रोल्पाका अध्यक्ष माओवादी द्वारा अपहरीत 0 Unverified

19:49 Nov 19, 2013

नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष मौसम रोकालाई नेकपा माओवादीले अपहरण गरेको छ । थवाङ निवासी रोका मगरलाई मतदान गर्न गाउँ गएका बेला अपहरण... More Information » « Less Information

Rolpa, Nepal

काठमाडौंको मतगणना भोलि ८ बजेबाट 0 Unverified

19:29 Nov 19, 2013

काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको मतगणना भोलि (बुधवार) विहान ८ बजेदेखि मात्र सुरु हुने भएको छ। काठमाडौंको सबै निर्वाचन क्षेत्रको मतपेटिका... More Information » « Less Information

Kathmandu 44600, Nepal

पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्वकरुपमा निर्वाचन सम्पन्न 0 Unverified

18:45 Nov 19, 2013

सुरेश बिडारी;वीरगन्ज, ४ मंसिर : पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्वकरुपमा भएको मतदानको नतिजा प्राप्त गर्नका लागी मतदाता र... More Information » « Less Information

Birganj, Nepal

मतदान केन्द्रमा आज नेपाली काँग्रेस र मधेशी जनअधीकार फोरम लोकतान्त्रिकका कार्यकर्ता विच झडप 0 Verified

18:30 Nov 19, 2013

सुरेश बिडारी%%%पर्साको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कौवाबन कटैया गाविसको मतदान केन्द्रमा आज नेपाली काँग्रेस र मधेशी जनअधीकार फोरम लोकतान्त्रिकका... More Information » « Less Information

Parsa 45800, Nepal

मतदान केन्द्रमा आज नेपाली काँग्रेस र मधेशी जनअधीकार फोरम लोकतान्त्रिकका कार्यकर्ता विच झडप 0 Verified

18:30 Nov 19, 2013

सुरेश बिडारी%%%पर्साको क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने कौवाबन कटैया गाविसको मतदान केन्द्रमा आज नेपाली काँग्रेस र मधेशी जनअधीकार फोरम लोकतान्त्रिकका... More Information » « Less Information

Parsa 45800, Nepal

पर्सामा ७० प्रतिशतभन्दा बढी मतदान 0 Verified

18:00 Nov 19, 2013

४ मंसिर : संविधान सभा निर्वाचन अन्तर्गत पर्सा जिल्लामा ७५ प्रतिशत मतदान भएको अनुमान गरिएको छ । मतदानको समय बाँकी छँदासम्म ७० प्रतिशत मतदान भइसकेकाले... More Information » « Less Information

Parsa 45800, Nepal

मतदान शान्तिपूर्ण भएपनि अझै सुधार गर्नुपर्ने पक्ष केही देखिएको 0 Verified

18:00 Nov 19, 2013

मतदाता शिक्षाको कमी पाइयो । मतदान गर्न लाइन बसिसकेका हरुलाई समेत कसरी मतदान गर्ने भन्ने जानकारी नभएको पाइयो । कतिपयले हातले ल्याप्चे लगाउन खोजिरहेका... More Information » « Less Information

Namsaling 57300, Nepal

अग्नी सापकोटाको गाउँमा ९० प्रतिशत मत खस्यो 0 Unverified

17:45 Nov 19, 2013

सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नम्बर २को सेतीदेविस्थित पञ्चकन्या अउच्चमावि मतदान केन्द्रबाट ८९.७० प्रतिशत मत खसेको छ । कुल १हजार ३८ मतदाता... More Information » « Less Information

Sindhupalchok, Nepal

एमाओवादीले धाँधली गरेको भन्दै गोरखाको मतदान रद्ध गर्न कांग्रेस र एमालेको उजुरी 0 Unverified

17:37 Nov 19, 2013

एमाओवादीले बुथ कब्जा गरी चुनावमा धाँधधी गरेको भन्दै नेपाली कांग्रेस र एमालेका उमेद्वारहरुले गोरखाका तीन वटै निर्वाचन क्षेत्रमा मतदान रद्ध गर्न... More Information » « Less Information

Gorkha, Nepal

मतदान शान्तिपुर्ण 0 Verified

17:25 Nov 19, 2013

आज भएको निर्वाचनमा बर्दियामा ७० प्रतिशत मत खसेको छ । मतदान शान्तिपुर्णरुपमा भएको निर्वाचन कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत ऋषि अधिकारीका... More Information » « Less Information

Bardiya, Nepal

मतदान स्थागित भयो 0 Unverified

17:23 Nov 19, 2013

त्रिभूवन उच्च मावि झारजला मतदान केन्द्रमा महिला र बालबालिको जुलुस आएर मतपेटिका फुटाएको छ । मतदान स्थागित भयो । चार वटै मत पेटिका सेना नियन्त्रणमा... More Information » « Less Information

Jumla, Nepal

मतदान केन्द्रमा एमाओवादीको चुनाव चिन्हभिरेको स्वयमसेवक 0 Unverified

17:23 Nov 19, 2013

बाँकेको त्रिभुवन मावि कोहलपुर मतदान केन्द्रमा एमाओवादीको चुनाव चिन्ह रहेको स्वयमसेवक लेखिएको परिचय पत्र भिरेर मतदान केन्द्र छिरेका केही एमाओवादी... More Information » « Less Information

banke

41-60 of 381 Reports
Total Reports Avg Reports Per Day % Verified
381 0.15 24.67%