Showing Reports From Nov 11, 2013 to Nov 25, 2013 Change Date Range

Or choose your own date range:

From: To: Go
21-40 of 381 Reports

मत गणना पुनरावलोकन नभए संविधानसभाबाट बाहिरै बस्ने चेतावनी 0 Verified

11:32 Nov 21, 2013

देशभरिको मत परिणाममा तेस्रो स्थानमा आइरहेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले मत गणना नरोकिए मत गणना प्रक्रियाबाट अलग हुने चेतावनी दिएका... More Information » « Less Information

Kathmandu 44600, Nepal

सुर्खेत क्षेत्र न‍ २ को मतगणना सुरु 0 Unverified

08:09 Nov 21, 2013

सुर्खेत क्षेत्र न २ को मतगणना अहिले विहान ८ बजेदेखि सुरु भएको छ । ७ बजेदेखि सुरु गर्ने भनिएपनि दलका प्रतिनिधि आउन ढिला गरेका कारण १ घण्टा ढिला... More Information » « Less Information

Surkhet, Nepal

मतगणना बहिष्कार गरेको एमाओवादीले पत्रकार सम्मेलन गर्दै 0 Unverified

07:45 Nov 21, 2013

मतगणना बहिष्कार गरेको एमाओवादीले अहिले बिहान ९ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ । पत्रकार सम्मेलन एमाओवादी मुख्यालय... More Information » « Less Information

Kathmandu 44600, Nepal

अमेरिकाले निर्वाचन शान्तिपूर्ण सम्पन्न भएकोमा नेपाली जनतालाई बधाई 0 Unverified

07:06 Nov 21, 2013

यहि मंसिर ५ गते नेपालमा दोस्रो संविधान सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकोमा सयुक्त राज्य अमेरिकाले सम्पूर्ण नेपाली जनतालाई हार्दिक... More Information » « Less Information

Kathmandu 44600, Nepal

मतगणना रोकिन्नः प्रमुख निर्वाचन आयुक्त 0 Unverified

06:59 Nov 21, 2013

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले जारी मतगणनालाई माओवादीको माग अनुसार स्थगन गर्न अस्विकार गरेका छन्। उनले मतगणनालाई पुरा गराएर छाड्ने... More Information » « Less Information

Kathmandu 44600, Nepal

सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रबाट मत पेटिका सदरमुकाम 0 Verified

18:56 Nov 20, 2013

सुर्खेतका तीन वटै निर्वाचन क्षेत्रबाट मत पेटिका सदरमुकाम वीरेन्द्रनगर ल्याइएको छ । मत गणनाका लागि अहिले सर्व दलीय बैठक बसिरहेको प्रमुख जिल्ला... More Information » « Less Information

Surkhet, Nepal

मतगणना कार्य बुधबार बिहानदेखि शुरु हुने सम्भावना 0 Verified

18:15 Nov 20, 2013

वीरगन्ज, ४ मंसिर : पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रमा उत्साहपूर्वकरुपमा भएको मतदानको नतिजा प्राप्त गर्नका लागी मतदाता र उम्मेदवारहरुले... More Information » « Less Information

Birganj, Nepal

सुर्खेतमा २९ गाविसको मतपेटिका आउन बाँकी 0 Unverified

16:00 Nov 20, 2013

मुलुकभरका विभिन्न जिल्लामा मतगणना कार्य सुरु भइसक्दा पनि सुर्खेतका २९ गाविसका मतपेटिका सदरमुकाम वीरेन्द्रनगर आउन बाँकी रहेका छन्। जिल्ला निर्वाचन... More Information » « Less Information

Surkhet, Nepal

जुम्लामा स्थगित चुनाव मंसिर ७ मा 0 Unverified

15:47 Nov 20, 2013

जुम्ला – देपाल गाविसको त्रिभुवन उच्च मावि झारज्वालाको दुई मतदान केन्द्रमा मंगलबार स्थगित चुनाव मंसिर ७ गते हुने भएको छ । मंगलबार दिउँसो... More Information » « Less Information

jumla

surkhet mat petika aaudai 0 Unverified

15:41 Nov 20, 2013

सुर्खेतका केहि गाविसका मतपेटिका सदरमुकाम वीरेन्द्रनगर आइपुग्न अझै १ देखि डेढ घण्टा समय लाग्ने। More Information » « Less Information

Surkhet, Nepal

तनहूँ २ मा मतगणना स्थगित 0 Unverified

15:40 Nov 20, 2013

सिल नभएका २ मतपेटिका भेटिएको र निर्वाचन अधिकृतले खसेको मत बारे जानकारी नदिएको भन्दै तनहुँमा नेपाली कांग्रेसका उप-सभापति रामचन्द्र पौडेलको क्षेत्र... More Information » « Less Information

Tanahun, Nepal

एमाओवादीले धाँधली गरेको भन्दै मतगणना नगर्न माग 0 Unverified

14:55 Nov 20, 2013

एमाओवादीले धाँधली गरेर बुथ कब्जा गरेको भन्दै गोरखाका कांग्रेस, एमालेलगायत ६ दलले मत गणना नगर्न र धाँधली भएका केन्द्रमा पुनः निर्वाचन गर्न माग... More Information » « Less Information

Gorkha, Nepal

सोलुमा हेलिकोप्टर र भरियाको प्रयोग गरेर मतपेटिका ल्याइँदै 0 Unverified

14:22 Nov 20, 2013

सोलुखुम्बुमा आज साँझसम्ममा मतपेटिका सदरमुकाम ल्याइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सदरमुकामबाट टाढा र भौगोलिक विकटतामा रहेका गोली,... More Information » « Less Information

Solukhumbu, Nepal

कांग्रेसले एमाले कार्यकर्तामाथि आक्रमण 0 Unverified

14:07 Nov 20, 2013

पर्वतको माझफाँट गाविसमा गएराति नेकपा (एमाले)का कार्यकर्तामाथि कांग्रेस आक्रमण र घर तोडफोड भएको छ। आक्रमणबाट माझफाँट ६ का एमाले कार्यकर्ता... More Information » « Less Information

Parbat, Nepal

मत पेटीकाहरु सदरमुकाम मार्तडीमा हेलिकप्टरवाट ल्याइने क्रम जारी 0 Unverified

13:53 Nov 20, 2013

बाजुरा जिल्लाका २७ वटा गाविसमा रहेका १०६ केन्द्रका केहि मत पेटीकाहरु अहिले जिल्ला सदरमुकाम मार्तडीमा हेलिकप्टरवाट मार्तडी ल्याइने क्रम जारी... More Information » « Less Information

Bajura 10600, Nepal

जाजरकोटमा ८२ प्रतिशत मत खस्यो,मत पेटिका ल्याउन हेलिकोप्टर कुदै 0 Unverified

13:50 Nov 20, 2013

नेकपा माओवादीको राम्रै पकड मानिएको जाजरकोटमा मंगलवार भएको दोस्रो संविधान सभाको निर्वाचनमा ८२ मत खसेको छ। गत २०६४ सालको संविधान सभाको चुनावमा... More Information » « Less Information

Khalanga, Nepal

उपत्यकालगायत सुगम क्षेत्रमा मतगणना सुरु, मतपरिणाम आउँदै 0 Unverified

11:47 Nov 20, 2013

उपत्यकालगायत सुगम क्षेत्रमा मतगणना सुरु, मतपरिणाम आउँदै More Information » « Less Information

Kathmandu 44600, Nepal

कास्कीको मतगणना बिहान ११ बजेबाट 0 Unverified

10:02 Nov 20, 2013

कास्कीको मतगणना बिहान ११ बजेबाट सुरु हुने भएको छ। सबै केन्द्रको मतपेटिका मतगणना स्थलमा आईपुगेकाले ११ बजेपछि मतगणना सुरु गर्न लागिएको हो। कास्की... More Information » « Less Information

kaski

मतपेटिका हेलिकोप्टरमार्फत ल्याउने तयारी 0 Unverified

09:47 Nov 20, 2013

दार्चुला - एउटा मात्र निर्वाचन क्षेत्र रहेको दार्चुला जिल्लामा ८० प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ। यो, जिल्लाको अहिलेसम्मकै... More Information » « Less Information

Dharchula, Uttarakhand, India

21-40 of 381 Reports
Total Reports Avg Reports Per Day % Verified
381 0.15 24.67%