Description
सिराहा क्षेत्र नम्बर ५ मा पर्ने कर्जन्हामा एमाओवादीका दुई समूहबीच गएराति साढे ९ बजे झडप भएको छ ।
अध्यक्ष दाहालबाट टीका लगाएर एमाओवादीमा हालै प्रवेश गरेका पूर्वसभासद् विष्णुलाल वाइवा र एमाओवादीका जिल्ला इन्चार्ज अविनाश भनिने अजय नायक समूहबीच झडप भएको हो । झडपमा दुवै समूहका एमाओवादीका करिब १० कार्यकर्ता घाइते भएका इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
घाइते हुनेहरुमा कर्जन्हा २ का ४५ वर्षीय बहादुर महरा, सोही ठाउँका ५० वर्षीय खेलाओन महरा, नथुनी मुखिया...
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment