Description
पर्साको विश्रामपुर गाविसमा रहेको भङ्गीसाह उच्च माध्यमिक विद्यालयमा आज बिहान फेला परेको सकेट बम सेनाले निष्क्रिय पारेको छ।
विश्रामपुर गाविस वडा नं ७ मा रहेको विद्यालय परिसरमा रातो कपडामा बेरेर राखिएको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि आतङ्कित बनेका स्थानीयले प्रहरीलाई खबर गरेका थिए । विद्यालय परिसरमा फेला परेको शङ्कास्पद वस्तु सकेट बम भएको नेपाली सेनाले जनाएको छ।
यसैगरी अज्ञात समूहले पर्साको रामनगरीको देवानन्द देवराज उच्चमाध्यमिक विद्यालयमा राखिएको शङ्कास्पद वस्तु बम नभएको नेपाली सेनाका ३...
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment