Unverified

सेनाले बम डिस्पोज गरेपछि यातायात सञ्चालनमा

08:41 Nov 16 2013 Kalyanpur 56400, Nepal

Description
सप्तरी, मंसिर १ सप्तरीको कल्याणपुरमा भेटिएका दुई वटा शक्तिशाली बम नेपाली सेनाले डिष्पोज गरेको छ ।
जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले पूर्व पश्चिम राजमार्गको कल्याणपुर र आरके आयल ट्रेडर्स सप्लायर्समा राखेको सकेट बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो ।
बमका कारण पूर्व पश्चिम राजमार्ग तीन घण्टा अवरुद्ध भएको थियो । बम डिष्पोज गरिएपछि अहिले राजमार्गमा गाडी चल्न थालेका छन् ।...
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
12 + 7 =