Unverified

एमाओवादी र जनमोर्चा कार्यकर्ताबीच झडप, समानुपातिक उम्मेदवारसहित आठ घाइते

19:53 Nov 15 2013 Hugdishir, 33300, Nepal

Description
बाग्लुङ- संविधान सभाको निर्वाचन नजिकिँदै जाँदा बाग्लुङको क्षेत्र २ मा दिनहुँ जसो झडपका घटना हुन थालेका छन्। क्षेत्र २ कै हुग्दिशिर गाविसको बराहकोट आज एमाओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप हुँदा जनमोर्चाका पूर्वसभासद मीना पुन, एमाओवादीका राज्य समिति सदस्य चिनिमाया कालासहित आठ जना घाइते भएका छन्। घाइतेको हुग्दिशिर स्वास्थ्य चौकीमा सामान्य उपचार भएको र थप उपचारकोलागि बाहिर लैजाने तयारी भएको प्रमुख जिल्ला अधिकारी कैलाशनाथ खरेलले बताए।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
18 + 10 =