Unverified

एमाओवादी र जनमोर्चाका कार्यकर्ताबीच झडप, आठ घाइते

23:10 Nov 15 2013 Gulmi, Nepal

Description
जिल्लाको हुग्दिशिर गाविस, मा शुक्रबार दिउँसो एकीकृत नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाका कार्यकर्ताबीच झडप भएको छ।
चुनाव प्रचारप्रसारमा क्रममा दुवै पार्टीका कार्यकर्ताबीच भएको झडपमा परि दुवैतर्फका नौ कार्यकर्ता घाइते भएका छन्।
झडपमा परी राष्ट्रिय जनमोर्चाका पूर्वसभासद मीना पुन, मीनबहादुर पुन, रीमबहादुर पुन, थमबहादुर थापा, लीलाबहादुर थापा, मोहन पुन, इन्द्रबहादुर पुन, खड्कबहादुर बोसेल घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै एमाओवादीका राज्य समिति सदस्य चिन...
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
19 + 2 =