Verified

पर्सामा पनि समानुपातिकतर्फको मतगणना कार्य सम्पन्न

09:30 Nov 25 2013 Parsa 45800, Nepal

Description
पर्सा जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रको समानुपातिक तर्फको मतगणना कार्य सकिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार समानुपातिक तर्फको मतगणना कार्य सोमबार बिहान ८ बजे सकिएको हो ।मतगणनाको परिणाम सार्वजनिक हुन बाँकी रहेको छ ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
16 + 3 =