Unverified

प्रचण्डको क्षेत्रमा भएको बुथ कब्जाको सुनुवाइ भएन

15:59 Nov 19 2013 Siraha, Nepal

Description
माओवादी अध्यक्ष प्रचण्ड उम्मेदवार रहेको सिरहा ५ का तीनवटा मतदान केन्द्रमा माओवादीले बुथ कव्जा गर्दा पनि प्रहरी, प्रशासन र निर्वाचन कार्यालयले सुनुवाई नगरेको गुनासो एमालेले गरेको छ ।

प्रचण्डले निकै सुरक्षित ठानेर रोजेको क्षेत्रमा कडा टक्कर दिएका एमालेका लीलानाथ श्रेष्ठले दिउँसो २ बजेसम्ममा माओवादीले कम्तीमा २ हजार ५ सय मत खसालेको आरोप लगाएका छौं।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
18 + 6 =