Description
काठमाडौं क्षेत्रनम्बर ४ मा खसेभन्दा धेरै मतपत्र पाईएको भन्दै जारी मतगणना रोकेरमतदान रद्द माग गर्दै एमाओवादी उम्मेदवार नन्दकिशोर पुन पासाङले आज निर्वाचन आयोगमा निवेदन दिएका छन्नु । यो क्षेत्रमा हिजो खसेभन्दा धेरै मतपत्र पाईएको बताईएको छ। अहिले यो क्षेत्रमा नेपाली कांग्रेसका गगन थापाले अग्रता लिएका छन् ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment