Description
एमाओवादीका दुई उम्मेदवारको काठमाण्डौमा जमानत जफत भएको छ ।
बाबुराम भट्टराई सरकारको पालामा महान्यायाधिवक्ता रहेका मुक्तिनारायण प्रधानको काठमाण्डौ क्षेत्र नम्बर ८ मा जमानत जफत भएको छ ।
त्यसैगरी क्षेत्र नम्बर ५ बाट एमाओवादी उम्मेदवार महेन्द्रकुमार श्रेष्ठको पनि जमानत जफत भएको छ ।
क्षेत्र नम्बर ८ मा ३४ हजार २ सय ८३ मतमा प्रधानले जम्मा २ हजार ७ सय ६५ ल्याएका छन् भने ५ नम्बर क्षेत्रमा ४१ हजार ९ सय ३८ कुल सदर मत मध्ये श्रेष्ठले ३ हजार ६ सय ५५ मत ल्याएका छन ।...
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment