Unverified

संविधानसभा बहिष्कारको धम्कीले अन्तर्राष्ट्रिय जगतमा खैलाबैला

00:06 Nov 22 2013 Kathmandu 44600, Nepal

Description
एकीकृत नेकपा माओवादीले नयाँ निर्वाचित संविधानसभासँग सबन्ध नराख्ने स्पष्ट संकेत दिएपछि भावी संविधानसभाको सान्दर्भिकता र वैधानिकतालाई लिएर अन्तर्राष्ट्रिय जगतमा चिन्ता देखिन थालेको छ। बिहीबार एकाबिहानै एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा पुगेका भारतीय राजदूत रञ्जीत रेले यो निर्णयमा पार्टी कति गम्भीर छ र गम्भीर भएमा भावी संविधानसभा तथा संविधान लेखनमा यसले पार्ने असरबारे प्रचण्डसँग जिज्ञासा राखेको बुझिएको छ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
14 + 6 =

Additional Reports

मतदान गर्न कसरी जाने

20:56 Nov 13, 2013

Kathmandu 44600, Nepal, 0 Kms

TAXI burnt at Kathmandu

16:14 Nov 15, 2013

Kathmandu 44600, Nepal, 0 Kms