Description
कास्की जिल्लाको ४ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ६५ जना उम्मेदवारहरुको जमानत जफत भएको छ। प्रत्येक्ष तर्फको निर्वाचन प्रणालीको मतगणना सम्पन्न हुदा नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीका उम्मेदवारहरुको बाहेक जातिय नारा सहित अगाडी आएका संघिय समाजवादी पाटी र अखण्ड नेपाल सहितका दल र स्वतन्त्र उम्मेदवारहरुको जमानत जफत भएको हो।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment