Unverified

रुकुमको दुवै क्षेत्रमा एमाओबादी बिजय,काग्रेस द्धारा बहिष्कार

15:15 Nov 22 2013 Rukum, Nepal

Description
रुकुममा नेपाली काँग्रेसले अन्तिम अवस्थामा आएर मत गणना बहिष्कार गरेको छ।
नेपाली काग्रेस रुकुमले क्षेत्र नम्बर दुइको मतगनाको क्रममा भोटहालेको रसिदको अर्धकट्टीहरु भेटिएपछि निर्वाचन निष्पक्ष नभएको भन्दै अन्तिम अवस्थामा बष्हिकार गरेको गरेको छ ।
मतगनणाको क्रममा अर्धकट्टीहरू एक हजारभन्दा बढि भेटिएपछि मतदान प्रकृयामा षडयन्त्र भएको भन्दै बष्हिकार गरेको नेपाली काग्रेस रूकुमका सभापति मान बहादुर नेपालीले जानकारी दिए।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
19 + 1 =