Description
संयुक्त राज्य अमेरिकाले मंगलबार सम्पन्न निर्वाचनलाई सन २००६ मा शुरु भएको शान्ति प्रक्रियामा एक महत्वपूर्ण कदम भन्दै आम जनतालाई बधाई दिएको छ।
निर्वाचन सम्पन्न भएपछि प्रेस विज्ञप्ति जारी गर्दै हवाइट हाउस सेक्रेटरी सचिवालयले यस्तो किसिमको निर्वाचन नेपालको लागि मात्र नभई द्वन्द्व पश्चात् पुनःनिर्माण र संविधान तथा स्वदेशीय माध्यमबाट विवाद समाधानतर्फ उन्मुख विश्वभरिका जनताका लागि एक कोसेढुङ्गा हो ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment