Unverified

यसरी असफल भयो आयोगको मतदाता शिक्षा कार्यक्रम

19:38 Nov 24 2013 Kathmandu 44600, Nepal

Description
संविधान सभा निर्वाचनमा मत बदर नहोस् भनेर निर्वाचन आयोगले देशैभर करोडौं रुपैया खर्च गर्‍यो। मतदाता शिक्षाका नाममा आयोगले यसरी रकम खर्च गरेको हो। उसले मतदातालाई मतदाता शिक्षाका बारेमा जानकारी दिन देशैभर कर्मचारी खटायो। मतदाता शिक्षा कार्यक्रम अनुसार कर्मचारीहरुले मतदाताकै घरमा पुगेर मतदान गर्ने तरिका सिकाउनुपर्ने उल्लेख थियो।
मतदाता शिक्षा कार्यक्रममा खटिएका थोरै मात्रै कर्मचारी मतदाताका घरदैलोमा पुगे भने धेरैजसोले आफ्नो जिम्मेबारी पूरा गरेनन्।केही मतदाताले मतदाता शिक्षाबाट लाभ लिएपनि अधिकांश मतदाता भने यो कार्यक्रमबाट टाढा रहे। उनीहरुका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम लिएर कोही पनि पुगेन।
अघिल्लो संविधान सभा निर्वाचन भन्दा यस पटक बदर मतपत्रको संख्या बढेकाले पनि यो कुरालाई प्रमाणित गरेको छ। कैलालीमा अघिल्लो संविधान सभा निर्वाचन भन्दा यस पटक बदर मतपत्रको संख्या बढेको छ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
15 + 6 =

Additional Reports

मतदान गर्न कसरी जाने

20:56 Nov 13, 2013

Kathmandu 44600, Nepal, 0 Kms

TAXI burnt at Kathmandu

16:14 Nov 15, 2013

Kathmandu 44600, Nepal, 0 Kms