Description
काठमाडौ, मंसिर ६ – चुनावको पर्यवेक्षणका लागि आएका संघसंस्थाले भने यो पटकको संविधानसभा चुनाव निष्पक्ष र विश्वसनीय रुपमा भएको बताएका छन् ।
पर्यवेक्षणपछि बिहीबार प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै एसियन नेटवर्क फर फ्रि इलेक्सन एन्फरेलले चुनाव समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको हो ।
एन्फरेलले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै चुनावमा केही स्थानमा सामान्य आचारसंहिता उलंघनका घटना र कमीकमजोरी भएपनि चुनाव शान्तिपूर्ण रुपमा भएको जनाएको हो ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment