Description
रौतहट- एमाओवादी र मधेसी जनअधिकार फोरम नेपालका कार्यकर्ताबीच गोली हानाहान भएको छ। क्षेत्र नम्बर ३ को इनर्वा-९ मटिअर्वामा बुधबार साँझ एमाओवादीका उम्मेदवार प्रभु साहमाथि फोरम नेपालका कार्यकर्ताले गोली चलाएपछि गोली हानाहान भएको हो। प्रभु शाहका अंगरक्षक गौरीशंकर शाहलाई गोली लागेको छ। उनीसँगै स्थानीय अमोद पटेल पनि घाइते छन्। उनीहरु दुबैको गौर अस्पतालमा उपचार भइरहेको छ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment