Unverified

तमलोपा र काँग्रेसबीच झडप

12:05 Nov 19 2013 Dhanusa, Nepal

Description
धनुषाको क्षेत्र नं ५ को सपही स्कुलको मतदान केन्द्रमा तराई-मधेश लोकतान्त्रिक पार्टी र काँग्रेसका कार्यकर्ताहरु बीच झडप भएको थियो|मतदान केन्द्रमै उनीहरुले ढुंगा प्रहार गरेका थिए| अहिले स्थिती सामान्य छ|
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
12 + 5 =