Unverified

प्रचण्डको क्षेत्र पनि एमाओवादीको कब्जामा,आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिए

09:52 Nov 19 2013 Siraha, Nepal

Description
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल उठेको सिराहाको निर्वाचन क्षेत्र नम्बर ५ अन्तर्गतको तीन वटा मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । एमाओवादी कार्यकर्ताले अन्य दलका कार्यकर्तालाई भोट हाल्न नदिएको बताइएकोछ ।

एनेकपा माओवादीका कार्यकर्ताले आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै लाईनमा बस्न दिएका छन् ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
14 + 9 =