Description
राजविराज, मंसिर ३ । मतदातालाई प्रभावित गर्ने कुनैपनि गतिविधि गर्न नपाइने मौन अवधिमा उम्मेदवारहरु रातविरात मतदाताका घरमा पुग्ने गरेका पाइएको छ । सप्तरी क्षेत्र नम्बर ५ का राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका उम्मेदवार दिनेशकुमार यादवसहित उनका कार्यकर्तालाई गएराति मल्हन गाविसका समेशरपुरका बासिन्दाले कुटपीट गरी लखेटेका छन् ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment