Verified

पर्साको झौंवागुठी गाविसमा संकास्पद वस्तु नेपाली सेनाद्वारा हटाइयो

16:47 Nov 17 2013 Parsa 45800, Nepal

Description
सुरेश बिडारी-पर्साको झौंवागुठी गाविसमा फेला परेको संकास्पद वस्तु नेपाली सेनाको टोलीले हटाएको छ । झौंवागुठीमा रहेको रामस्वरुप रामपृत माध्यामीक विद्यालय परिसरमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले हटाएको हो । विद्यालयमा फेला परेको शंकास्पद वस्तु बम नभई कागज र तारका टुक्रा रहेको नेपाली सेनाले जनाएको छ ।
Credibility: UP DOWN 0
Leave a Comment
Name:
Email:
Comments:
Security Code:
19 + 2 =