Description
जिल्ला प्रशासन कार्यालय पर्साे आजदेखि मदिरा बिक्रि वितरण र सेवनमा रोक
लगाएको छ । आजदेखि चुनाव अवधि र मतगणनाको परीणाम घोषणा
भईनसक्दासम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको हो । संविधान सभाको
निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि निर्वाचन आचार
संहिता २०७० को दफा ६८ बमोजिम मतदानको ३ दिन अघिदेखि निर्वाचन परिणाम
घोषणा नभएसम्मका लागि मादक पदार्थ सेवन नगनृ नगराउन आग्रह गरिएको प्रमुख
जिल्ला अधिकारी कैलाश कुमार बजीमयले बताउनुभयो । प्रशासनले
गरेकोआग्रहलाई अटेर गरे कानुन बमोजिमको कारबाही हुने उहाँको भनाई छ
। जिल्ला प्रहरी कार्यालय पर्साले भने मसिंर १ गतेदेखि नै मदिरा बिक्रि गर्ने
पसलहरु बन्द गराउनुको साथै खोल्नेलाई पक्रेको बुझिएको छ ।
| Credibility: |
 |
 |
0 |
|
Leave a Comment