मंसिर ४ गतेको निर्वाचनका क्रममा उम्मेदवारी, चुनाव प्रचारप्रसार र चुनावी तयारीलाई मध्यनजर राख्दै मतदाताहरूको विचार, राजनैतिक दलहरूका क्रियाकलाप, निर्वाचन आयोगको भूमिका, सुरक्षाको व्यवस्था, पर्यवेक्षहरूको भूमिका र सञ्चारमाध्यमको क्रियाकलापहरु पठाउनु होला ।
यदि इमेलको सुविधा नभएमा वा अन्य कठिनाइ भएमा फोनमार्फत तपाईंले प्राप्त गरेका सूचना र त्यसको विश्लेषण टिपाउनु होला ।